नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10579 · वि.सं. २०७७

नि.नं. 10579 — लागु औषध (हेरोइन)

सिद्धान्त / नजिर सार (Headnote Summary)

कुनै व्यक्तिले लागु औषधको कारोबार गर्ने व्यक्तिलाई चिन्दैमा लागु औषधको कारोबार गर्ने व्यक्तिसँग आवतजावत, उठबस तथा सम्पर्क हुँदैमा ठोस प्रमाणको अभावमा त्यस्तो व्यक्ति पनि दोषी हुन्छ भन्न नमिल्ने । (प्रकरण नं.८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10579
मुद्दाको विषयलागु औषध (हेरोइन)
निर्णय वर्ष / मिति2077/03/19
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री मीरा खडका | माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल | माननीय न्यायाधीश श्री कुलप्रसाद शर्मा | माननीय न्यायाधीश श्री टेकराज नेपाल | माननीय न्यायाधीश श्री प्रेमराज कार्की
मुद्दा नं.०७४-CR-०५९१
उद्धरण सन्दर्भने.का.प. २०७७, नि.नं. 10579
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्