नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10577 · वि.सं. २०७७

नि.नं. 10577 — राजीनामा लिखत दर्ता बदर गरी नामसारी

सिद्धान्त / नजिर सार (Headnote Summary)

सगोलको कुनै पनि अंशियारले अंश मुद्दा दायर गरेपछि अंश हकलाई सीमित वा सङ्कुचित गर्ने गरी मन्जुरी वा साक्षी नराखी कुनै लिखत गरिन्छ भने त्यस्ता लिखतलाई असल नियतले पारिवारिक हितको लागि गरेको स्वाभाविक व्यवहार मान्न नसकिने । (प्रकरण नं.५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10577
मुद्दाको विषयराजीनामा लिखत दर्ता बदर गरी नामसारी
निर्णय वर्ष / मिति2076/11/11
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा | माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा | माननीय न्यायाधीश श्री विष्णु सुवेदी | माननीय न्यायाधीश श्री दुर्गादत्त भट्ट
मुद्दा नं.०६९-CI-०८४५ | ०६८-DP-०२८७
उद्धरण सन्दर्भने.का.प. २०७७, नि.नं. 10577
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्