नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10572 · वि.सं. २०७७
नि.नं. 10572 — डाँक लिलाम बदरसमेत
सिद्धान्त / नजिर सार (Headnote Summary)
साबिक कित्ताका जग्गा दुईवटा कित्तामा परिवर्तन भई दुईजना जग्गाधनी कायम भएकोले उक्त जग्गाको दुई भाग हुँदा विभाजित दुवै कित्तामा उही मोही कायम भएको कारण र अवस्थाबाट अदालतले मोही र जग्गाधनी बाँडफाँट गरेको भन्न नमिल्ने । (प्रकरण नं.९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10572 |
|---|---|
| मुद्दाको विषय | डाँक लिलाम बदरसमेत |
| निर्णय वर्ष / मिति | 2076/10/13 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. | माननीय न्यायाधीश श्री कुमार रेग्मी | माननीय न्यायाधीश श्री कुमार चुडाल | माननीय न्यायाधीश श्री थीरबहादुर कार्की |
| मुद्दा नं. | ०६८-CI-०४८८ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७७, नि.नं. 10572 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
