नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10570 · वि.सं. २०७७

नि.नं. 10570 — दा.खा.नामसारी हक कायमसमेत

सिद्धान्त / नजिर सार (Headnote Summary)

एकपटक स्वेच्छाले अन्य अंशमा दाबी नगर्ने भनी हक छाडी विश्वास दिलाई मिलापत्रको कागज गरिसकेको अवस्थामा उक्त मिलापत्रको बेहोराको प्रतिकूल हुने गरी सोही जग्गामा हक कायम गरिपाउँ भनी पुन: दाबी गर्नु विबन्धनको सिद्धान्तविपरीत हुने । (प्रकरण नं.४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10570
मुद्दाको विषयदा.खा.नामसारी हक कायमसमेत
निर्णय वर्ष / मिति2076/09/01
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरिकृष्ण कार्की | माननीय न्यायाधीश श्री कुमार रेग्मी | माननीय न्यायाधीश श्री शेषराज सिवाकोटी
मुद्दा नं.०७१-CI-०४६८
उद्धरण सन्दर्भने.का.प. २०७७, नि.नं. 10570
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्