नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1057 · वि.सं. २०३४
नि.नं. 1057 — बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) एक दफाअन्तर्गतको कुनै खण्डको व्याख्या गर्दा सो अन्तर्गतको सबै उपदफा वा खण्डहरूको समुच्चा व्याख्या गर्नुपर्ने र त्यस्तै एक परिच्छेदअन्तर्गतका विभिन्न दफाहरूको पनि सप्रसंग व्याख्या गर्नुपर्ने । (प्रकरण नं. १२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1057 |
|---|---|
| मुद्दाको विषय | बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी पाउँ |
| निर्णय वर्ष / मिति | 2034/06/21 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री वासुदेव शर्मा | माननीय न्यायाधीश श्री हेरम्बराज | माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी. को राय । |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३४, नि.नं. 1057 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
