नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10569 · वि.सं. २०७७

नि.नं. 10569 — मोही नामसारी

सिद्धान्त / नजिर सार (Headnote Summary)

दर्तावाला मोही र निजका एक मात्र छोराको समेत मृत्‍यु भई निजका हकवालाहरू जीवितै रहेको अवस्थामा जग्‍गाधनीले हकवालाहरूमध्‍येबाट मोही छनौट नगरेकै आधारमा सम्पत्तिमा रहेको मोहीको हकवालाको अधिकार समाप्‍त हुन नसक्ने । (प्रकरण नं.५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10569
मुद्दाको विषयमोही नामसारी
निर्णय वर्ष / मिति2076/08/25
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत | माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल | माननीय न्यायाधीश श्री यमुना भट्टराई
मुद्दा नं.०७१-CI-११९२ | ०७१-CI-११८९
उद्धरण सन्दर्भने.का.प. २०७७, नि.नं. 10569
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्