नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10564 · वि.सं. २०७७

नि.नं. 10564 — जबरजस्ती करणी

सिद्धान्त / नजिर सार (Headnote Summary)

जाहेरवाली तथा पीडितको एकआपसमा बाझिरहेको बकपत्रमा उल्लिखित कथनहरूले जाहेरी बेहोरा तथा अभियोग दाबीलाई खण्डित गरिरहेको देखिन्छ । जबरजस्ती करणी जस्तो गम्भीर फौजदारी अभियोगमा पीडित तथा जाहेरवालीको यस्तो परस्पर विरोधी कथनलाई प्रमाणको रूपमा ग्रहण गर्न नमिल्ने । (प्रकरण नं.१०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10564
मुद्दाको विषयजबरजस्ती करणी
निर्णय वर्ष / मिति2077/02/18
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरिकृष्ण कार्की | माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा | माननीय न्यायाधीश श्री खडानन्द तिवारी | माननीय न्यायाधीश श्री शिवराज अधिकारी | माननीय न्यायाधीश श्री पुष्पराज कोइराला
मुद्दा नं.०७५-CR-१९७५
उद्धरण सन्दर्भने.का.प. २०७७, नि.नं. 10564
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्