नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10563 · वि.सं. २०७७

नि.नं. 10563 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

आफैँले हत्या गरेको व्यक्तिको निवृत्तिभरण सो हत्या गर्ने व्यक्तिले पाउँदछ भन्नु न्याय, नैतिकता तथा सामाजिक सुव्यवस्थाका दृष्टिले समेत उचित नदेखिने । निवृत्तिभरण पाउने अधिकार पनि एक प्रकारको सम्पत्तिउपरको अधिकार हो । यसबाट पनि आर्थिक लाभ नै प्राप्त हुने हो । त्यसैले निवृत्तिभरणलाई सम्पत्तिभन्दा भिन्न अर्थमा ग्रहण गरेर आपराधिक लाभ स्वयम् सो अपराधकर्मीले पाउने गरी अर्थ लगाउनु अनुचित हुने । (प्रकरण नं.३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10563
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2076/11/22
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ईश्‍वरप्रसाद खतिवडा | माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी
मुद्दा नं.०७१-WO-०६३९
उद्धरण सन्दर्भने.का.प. २०७७, नि.नं. 10563
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्