नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1056 · वि.सं. २०३४

नि.नं. 1056 — उत्प्रेषणको आदेश जारी गरी पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) रसिद दिलाई पाउँ भन्ने मुद्दा देवानी मुद्दा हुँदा त्यस्तो मुद्दामा निवेदकको वारिसलाई तारिखमा राखी कारवाही हुनेमा वारिसलाई नराखी प्रतिवादी आफैं हाजीर हुनु भनी कारवाही गरेकोबाट मुलुकी ऐन अ.बं. ६५ नम्बरको त्रुटी हुन गएको । (प्रकरण नं. ८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1056
मुद्दाको विषयउत्प्रेषणको आदेश जारी गरी पाउँ
निर्णय वर्ष / मिति2034/05/07
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री वासुदेव शर्मा | माननीय न्यायाधीश श्री हेरम्बराज
उद्धरण सन्दर्भने.का.प. २०३४, नि.नं. 1056
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्