नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10553 · वि.सं. २०७७

नि.नं. 10553 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

आवेश प्रेरित हत्यामा प्रतिवादीमा पीडितउपर आक्रमण गर्ने उत्तेजना तथा रिस तत्काल नै जागृत भएको हुन्छ । तत्कालको रिस थाम्न नसकी उत्पन्‍न आवेश वा उत्तेजनामा गरिने कार्यबाट सम्भावित परिणामको ख्याल नगर्ने र त्यस सम्बन्धमा सोचविचारसमेत नगर्ने हुँदा तत्कालको अवस्थालाई तत्कालीन आवेश वा उत्तेजनाको रूपमा लिनुपर्ने हुन्छ । यस्तो आवेश वा उत्तेजना मृतकको क्रियाकलापबाट वा निजसँग अन्योन्याश्रित क्रियाकलापबाट प्रतिवादीको मानसिकतामा तत्काल सिर्जित गराएको हुने । (प्रकरण नं.४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10553
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2076/05/31
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत | माननीय न्यायाधीश श्री डम्बरबहादुर शाही | माननीय न्यायाधीश श्री कैलासप्रसाद सुवेदी | माननीय न्यायाधीश श्री जीवनहरि अधिकारी | माननीय न्यायाधीश श्री धीरबहादुर चन्‍द
मुद्दा नं.०७५-CR-००४३
उद्धरण सन्दर्भने.का.प. २०७७, नि.नं. 10553
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्