नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10551 · वि.सं. २०७७
नि.नं. 10551 — मूल्य अभिवृद्धि कर (०६४ श्रावणदेखि ०६६ वैशाखसम्म)
सिद्धान्त / नजिर सार (Headnote Summary)
राजस्व प्रयोजनका लागि प्रशासकीय पुनरावलोकन गर्न क्रेडिट रकमलाई धरौट मान्न नमिल्ने भएपछि निवेदकलाई अतिरिक्त धरौटी पेस गर्न लगाउने मनासिब मौकासमेत नदिई एकपटक दर्ता भइसकेको निवेदनमा मनासिब विकल्पबिना नै एकपक्षीय रूपमा निवेदन खारेज गरिदिएको कुरालाई न्यायसम्मत् भन्न नसकिने । (प्रकरण नं.६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10551 |
|---|---|
| मुद्दाको विषय | मूल्य अभिवृद्धि कर (०६४ श्रावणदेखि ०६६ वैशाखसम्म) |
| निर्णय वर्ष / मिति | 2076/05/16 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. | माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना |
| मुद्दा नं. | ०७२-RB-०१५४ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७७, नि.नं. 10551 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
