नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1055 · वि.सं. २०३४
नि.नं. 1055 — बन्दीप्रत्यक्षीकरण आदेश जारी गरी पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) सार्वजनिक सुरक्षा ऐन, २०१८ को दफा ३ (१) (ख) को कुरामा विरोध पर्न जाने भनी ऐनको दफामात्र उल्लेख गरी नजरबन्द राख्ने आदेश दिँदैमा पूर्वावस्था छ भन्न नमिल्ने । थुन्नुपर्ने पूर्वावस्था नभई नजरबन्दमा राख्नेआदेश कानूनसंगत नभएको । (प्रकरण नं. ८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1055 |
|---|---|
| मुद्दाको विषय | बन्दीप्रत्यक्षीकरण आदेश जारी गरी पाउँ |
| निर्णय वर्ष / मिति | 2034/05/06 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३४, नि.नं. 1055 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
