नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10549 · वि.सं. २०७७

नि.नं. 10549 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

वारदातपूर्व नै गम्भीर मानसिक रोगी भएको अवस्थाको परिकल्पना अदालतले गर्ने हो भने सोसम्बन्धी उपचारमा उसको निरन्तरता हुनुपर्ने पनि अदालतले अनुमान गर्नुपर्ने हुन्छ । २०६० सालमा भएको उपचार र २०७० सालमा भएको घटनाबिचमा कुनै पनि औषधी उपचार गरेको उल्लेख छैन । यसबाट पनि अदालतले अपराध गर्दाको अवस्थामा प्रतिवादीको मानसिक स्थिति ठीक थिएन भनी अनुमान गर्न सकिने अवस्था नरहने । (प्रकरण नं.५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10549
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2075/08/06
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल | माननीय न्यायाधीश श्री मीरा खड्का
मुद्दा नं.०७२-CR-०४२३
उद्धरण सन्दर्भने.का.प. २०७७, नि.नं. 10549
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्