नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10548 · वि.सं. २०७७
नि.नं. 10548 — करारबमोजिम दायित्व पूरा गराई पाऊँ ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
कानूनले तोकेको रीत नपुगेको वा कानूनबमोजिम सरकारी कार्यालयमा हुनुपर्ने रजिस्ट्रेसन नभएको अपरिपक्व (premature) लिखतको आधारमा मात्र अचल सम्पत्तिमा एउटाको हक समाप्ति र अर्काको हक प्राप्ति हुन सक्ने कानूनी व्यवस्थाको अभावमा भएको करारीय लिखतको आधारमा अचल सम्पत्तिको हक हस्तान्तरण हुने गरी लिखत पारित गर्न गराउन अदालतले आदेश दिनु मनासिब र न्यायोचितसमेत नदेखिने । (प्रकरण नं.१३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10548 |
|---|---|
| मुद्दाको विषय | करारबमोजिम दायित्व पूरा गराई पाऊँ । |
| निर्णय वर्ष / मिति | 2076/03/29 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री दीपककुमार कार्की | माननीय न्यायाधीश श्री मीरा खडका | माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की | माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा | माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत | माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. | माननीय न्यायाधीश श्री नारायणप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री माधवप्रसाद चालिसे | माननीय न्यायाधीश श्री रणबहादुर बम | माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडाको राय |
| मुद्दा नं. | ०६६-DF-००१९ | ०६६-DF-००२० | ०६६-DF-००२१ | ०६६-DF-००२२ | ०६६-DF-००२३ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७७, नि.नं. 10548 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
