नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10546 · वि.सं. २०७७
नि.नं. 10546 — कर्तव्य ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
आवेश प्रेरित कार्य र त्यसको प्रतिक्रिया (reaction) को बिचमा यदि आवेश शान्त हुने समय (cooling off period) हुन्छ भने उक्त समय, मनसाय तत्त्वको सिर्जना (creation of intention) हुन प्रर्याप्त हुने भएकोले त्यस्तो कार्यलाई आवेश प्रेरित भन्न नमिल्ने । (प्रकरण नं.८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10546 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान |
| निर्णय वर्ष / मिति | 2077/04/21 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ | माननीय न्यायाधीश श्री कुमार रेग्मी | माननीय न्यायाधीश श्री महेश शर्मा पौडेल | माननीय न्यायाधीश श्री शेखरप्रसाद पौडेल |
| मुद्दा नं. | ०७५-CR-२३१७ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७७, नि.नं. 10546 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
