नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10544 · वि.सं. २०७७

नि.नं. 10544 — मानव बेचबिखन तथा ओसारपसार

सिद्धान्त / नजिर सार (Headnote Summary)

एउटै घटनाका सम्बन्धमा कुनै एक प्रतिवादीले अनुसन्धानको क्रममा गरेको बयानमा फरक पर्ने गरी अदालतसमक्ष बयान गर्दछ र सोही घटनामा संलग्न अर्का प्रतिवादीले अदालतसमक्ष बयान गर्दा अनुसन्धानको क्रममा बयान गर्ने प्रतिवादीको बयान व्यहोरासँग मेल खाने गरी बयान गर्दछ र उक्त अनुसन्धानको बयानलाई जाहेरी व्यहोरा, वस्तुस्थिति मुचुल्का र अदालतबाट प्रमाणित भएको पीडिताको बयान व्यहोराबाटसमेत समर्थित छ भने अनुसन्धानको क्रममा गरेको निज प्रतिवादीको बयानलाई अन्यथा भन्‍नुपर्ने अवस्था नहुने । (प्रकरण नं.३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10544
मुद्दाको विषयमानव बेचबिखन तथा ओसारपसार
निर्णय वर्ष / मिति2077/03/19
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा | माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुङ्गाना | माननीय न्यायाधीश श्री शेखरप्रसाद पौडेल | माननीय न्यायाधीश श्री विरेन्द्र कुमार कर्ण
मुद्दा नं.०७२-CR-१३९५ | ०७२-CR-१६४८
उद्धरण सन्दर्भने.का.प. २०७७, नि.नं. 10544
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्