नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10537 · वि.सं. २०७७
नि.नं. 10537 — खोटा चलन
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ फोटोकपी भएका नोटको परिणाम हेर्दासमेत यसको उत्पादन योजनावद्ध र नक्कली नोटको कारोबारको लागि थियो भन्ने कुरा वस्तुस्थिति र प्रमाणबाट खुल्न आएको हुनुपर्ने । § खोटा वा नक्कली नोटलाई चलनमा ल्याउनु भनेको त्यस्तो मुद्रा विनिमेयको लागि मुद्रा बजारमा पठाउनु हो ि § कुनै कार्य अपराध हो भन्नका लागि त्यस्तो कार्य कानूनद्वारा निषेधित हुनुका साथै इच्छित परिणाम निकाल्नुमा त्यस कार्यमा संलग्न व्यक्तिको मनसाय के थियो भनी हेरिनुपर्ने । ९प्रकरण नं।२० पुनरावेदक र वादीका तर्फबाट स् विद्वान उपन्यायाधिवक्ता श्री चन्द्रप्रसाद पोखरेल
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10537 |
|---|---|
| मुद्दाको विषय | खोटा चलन |
| निर्णय वर्ष / मिति | 2076/11/16 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ | माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल | माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा उपाध्याय पंज्ञानी | माननीय न्यायाधीश श्री चित्रदेव जोशी | माननीय न्यायाधीश श्री शेखरचन्द्र अर्याल |
| मुद्दा नं. | ०७४-CR-००९७ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७७, नि.नं. 10537 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
