नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10535 · वि.सं. २०७७

नि.नं. 10535 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

मुद्दामा कुन सजायको माग गरेको हो पुनरावेदनपत्रमा स्पष्ट नखुलाई ज्यानसम्बन्धी महलको ५ र ६ नं. बमोजिम गरिपाऊँ भनी समष्टिगत कानूनी व्यवस्था उल्लेख गरी जिकिर लिएकोमा घटी सजायको जिकिर लिने व्यक्तिले आफ्नो कार्य र घटना कुन कानूनको कुन नम्बरको दायरामा परी घटी सजाय हुनु पर्दछ भनी छुट्याएर जिकिर लिनुपर्ने । (प्रकरण नं.१३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10535
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2076/10/13
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री मीरा खडका | माननीय न्यायाधीश श्री बमकुमार श्रेष्‍ठ | माननीय न्यायाधीश श्री रामप्रसाद ओली | माननीय न्यायाधीश श्री सुष्‍मालता माथेमा | माननीय न्यायाधीश श्री प्रेमराज कार्की
मुद्दा नं.०७२-CR-०२४९ | ०७२-CR-०६९३ | ०७२-CR-०७४९
उद्धरण सन्दर्भने.का.प. २०७७, नि.नं. 10535
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्