नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10531 · वि.सं. २०७७

नि.नं. 10531 — अंशबन्डा

सिद्धान्त / नजिर सार (Headnote Summary)

प्रमाण ऐन, २०३१ को दफा ६(क) मा भएको कानूनी व्यवस्थाले विवाद नरहेको सामान्य अवस्थामा मात्र जुनसुकै अंशियारको नामको सम्पत्ति सगोलको मान्नु पर्ने हुन्छ तर कुनै अंशियारले कुनै सम्पत्ति आफ्नो निजी हो भनी प्रमाण पेस गर्दछ र सो प्रमाणलाई अन्य अंशियारले सप्रमाण खण्डन गर्न सक्दैनन् भने यस अवस्थामा अंशबन्डा महलको १८ नं. बमोजिम त्यस्तो सम्पत्ति निजी आर्जनको मान्नुपर्ने देखिने । (प्रकरण नं.२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10531
मुद्दाको विषयअंशबन्डा
निर्णय वर्ष / मिति2076/08/03
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री दीपककुमार कार्की | माननीय न्यायाधीश श्री कुमार रेग्मी | माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी | माननीय न्यायाधीश श्री विनोद प्रसाद शर्मा
मुद्दा नं.०७१-CI-०२६४
उद्धरण सन्दर्भने.का.प. २०७७, नि.नं. 10531
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्