नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1053 · वि.सं. २०३४

नि.नं. 1053 — उत्प्रेषणको आदेश जारी गरी पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) क्षेत्रीय किताबमा लेखिएको कारणबाट मात्र जग्गा नापजाँच ऐन, २०१९ को दफा ८ को उपदफा (४) अन्तर्गत जग्गा दर्ता गर्न नमिल्ने भनी मिसिल सम्लग्न सबूद प्रमाणको कुनै वास्ता नगरी मुद्दै खारेज गर्ने गरी निर्णय गर्नु कानूनसंगत होइन । (प्रकरण नं. ९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1053
मुद्दाको विषयउत्प्रेषणको आदेश जारी गरी पाउँ
निर्णय वर्ष / मिति2034/04/24
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी. | माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०३४, नि.नं. 1053
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्