नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10522 · वि.सं. २०७७

नि.नं. 10522 — सवारी ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

मृतकसँग प्रतिवादीको पूर्वचिनजान रिसइवी नहुनु नै लापरवाही नहुने भन्ने होइन, सवारी चलाउँदा चालकले गाडी कत्तिको होसियारीपूर्वक चलाएको थियो र निजले चलाएको सवारी साधन निजको नियन्त्रणमा थियो थिएन भन्‍ने कुरा लापरवाहीको लागि महत्त्वपूर्ण विषय हुने । (प्रकरण नं.७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10522
मुद्दाको विषयसवारी ज्यान
निर्णय वर्ष / मिति2077/02/18
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री तेजबहादुर के.सी. | माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ
मुद्दा नं.०७५-CR-०१२९
उद्धरण सन्दर्भने.का.प. २०७७, नि.नं. 10522
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्