नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10521 · वि.सं. २०७७
नि.नं. 10521 — उत्प्रेषण / परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
लिलाम सकार गरेका कित्ताहरूमा सोही सकार मितिबाट नै हक सिर्जना भइसकेको मान्नुपर्ने । हक सिर्जना भइसकेको जग्गालाई कसैले आपसी सहमति गरेर कानूनबमोजिम सिर्जित भइसकेको तेस्रो पक्षको हक मेट्ने गरी करारनामाको विषयवस्तु बनाउन कानूनत: नमिल्ने । (प्रकरण नं.१२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10521 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण / परमादेश |
| निर्णय वर्ष / मिति | 2076/11/29 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री कुमार रेग्मी |
| मुद्दा नं. | ०६८-WO-१००६ | ०६८-RI-१४०६ | ०६८-RI-१४०७ | ०६८-RI-१४०८ | ०७२-CI-१२३३ | ०७२-CI-१२३४ | ०७२-CR-१२५९ | ०६४-WO-०८०२ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७७, नि.नं. 10521 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
