नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10516 · वि.सं. २०७७

नि.नं. 10516 — निषेधाज्ञा / परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

शिक्षा ऐन तथा शिक्षा नियमावली, २०५९ को दफा ३० ले अधिकार प्रदान नै नगरेको विषयमा अभिभावक भेलाको सर्वसम्मत निर्णय आधार देखाई शिक्षक सेवा आयोगको सिफारिसबमोजिम स्थायी नियुक्ति प्राप्‍त शिक्षकलाई पटकपटक हाजिर हुन जाँदा विद्यालयमा हाजिर नगराई फर्काउने कार्य कानूनसम्मत नदेखिने । (प्रकरण नं.३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10516
मुद्दाको विषयनिषेधाज्ञा / परमादेश
निर्णय वर्ष / मिति2076/08/08
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री मीरा खडका | माननीय न्यायाधीश श्री डम्बरबहादुर शाही | माननीय न्यायाधीश श्री कुलरत्‍न भुर्तेल | माननीय न्यायाधीश श्री डिल्लीराज आचार्य
मुद्दा नं.०७१-CI-१११६
उद्धरण सन्दर्भने.का.प. २०७७, नि.नं. 10516
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्