नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10514 · वि.सं. २०७७

नि.नं. 10514 — बैंकिङ कसुर

सिद्धान्त / नजिर सार (Headnote Summary)

अनुसन्धानको सिलसिलामा कुनै एक कसुरमा तहकिकात आरम्भ भएको तर अनुसन्धान तहकिकात गर्दै जाँदा अर्को कसुर हो भन्‍ने देखिएको अवस्थामा सफाइको मौका दिई आवश्यकताअनुसार थप प्रमाण सङ्कलन गरी सुरूमा आरम्भ गरेको अनुसन्धान तहकिकातभन्दा फरक कसुरमा अभियोजन गर्न प्रचलित नेपाल कानूनले बन्देज लगाएको नदेखिएकोले चोरीको रोहबाट अनुसन्धान आरम्भ भई बैङ्किङ कसुरतर्फ थप अनुसन्धान गरी सोही विषयमा अभियोग लगाउने कार्यलाई अन्यथा भन्‍न नमिल्ने । (प्रकरण नं.५) पुनरावेदक / प्रतिवादी : विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री चण्डेश्वर श्रेष्ठ र विद्वान्‌ अधिवक्ता श्री कृष्णप्रसाद सुवेदी प्रत्यर्थी / वादी :

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10514
मुद्दाको विषयबैंकिङ कसुर
निर्णय वर्ष / मिति2076/07/04
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री तेजबहादुर के.सी. | माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी | माननीय न्यायाधीश श्री डिल्लीराज आचार्य | माननीय न्यायाधीश श्री नारायणप्रसाद श्रेष्ठ
मुद्दा नं.०७५-RB-०५७६
उद्धरण सन्दर्भने.का.प. २०७७, नि.नं. 10514
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्