नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10512 · वि.सं. २०७७

नि.नं. 10512 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

निवेदकहरूले २५ वर्ष व्यतीत हुँदासम्म आफ्नो जग्गाको कुनै मुआब्जा तथा क्षतिपूर्ति पाउन सकेको अवस्था देखिन नआएबाट पैसाको समयानुसार मूल्य (Time Value of Money) समेतलाई मध्यनजर राखी अधिग्रहण गरिएका जग्गाको उचित मुआब्जा तथा क्षतिपूर्ति पाउनुपर्ने । (प्रकरण नं.१२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10512
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2076/03/23
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केदारप्रसाद चालिसे | माननीय न्यायाधीश श्री कुमार रेग्मी
मुद्दा नं.०७४-WO-०५७७
उद्धरण सन्दर्भने.का.प. २०७७, नि.नं. 10512
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्