नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10511 · वि.सं. २०७७
नि.नं. 10511 — उत्प्रेषण / परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
पहिला विद्यमान रहेको ऐन कानूनको व्यवस्थाबमोजिम प्रशासनिक प्रक्रिया पूरा गरी भएको स्थापित विषयवस्तुलाई पछि बनेका ऐनका आधारमा परिवर्तन गर्दा त्यसले स्थापित कानूनी व्यवस्थामा नै खलल पुग्न गई अव्यवस्थित परिस्थितिको सिर्जना हुने भएकाले ऐनको प्रयोग पश्चात्दर्शी (retrospective) सिद्धान्त प्रतिकूल हुन नसक्ने । (प्रकरण नं.३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10511 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण / परमादेश |
| निर्णय वर्ष / मिति | 2076/10/26 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री मीरा खडका | माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा | माननीय न्यायाधीश श्री कुमार चुडाल | माननीय न्यायाधीश श्री शारङ्गा सुवेदी |
| मुद्दा नं. | ०७२-CI-०७९४ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७७, नि.नं. 10511 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
