नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10505 · वि.सं. २०७७

नि.नं. 10505 — बहाल दिलाई घर खाली गरिपाऊँ ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

कसैको निर्विवाद हक स्वामित्वमा रहेको घर घरधनीको मन्जुरी विना अर्को व्यक्तिले निरन्तर भोग गरी उक्त घरमाथि तला थपेको भन्ने जिकिरका आधारमा मात्र त्यस घरको स्वामित्व भोग गर्ने व्यक्तिलाई नै प्राप्त हुनुपर्दछ भन्ने जिकिर भोग र स्वामित्वको मान्यताविपरीत देखिने । भोग स्वामित्व प्रमाणित गर्ने आधारसम्म बन्न सक्छ तर भोगले स्वामित्वलाई नै विस्थापित गर्न नसक्ने । (प्रकरण नं.५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10505
मुद्दाको विषयबहाल दिलाई घर खाली गरिपाऊँ ।
निर्णय वर्ष / मिति2076/11/20
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री मीरा खडका | माननीय न्यायाधीश श्री  हरिप्रसाद फुयाल | माननीय न्यायाधीश श्री बैद्यनाथ गुप्‍ता | माननीय न्यायाधीश श्री टिकाबहादुर हमाल
मुद्दा नं.०६८-CI-१५६८
उद्धरण सन्दर्भने.का.प. २०७७, नि.नं. 10505
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्