नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10502 · वि.सं. २०७७

नि.नं. 10502 — अंश दर्ता

सिद्धान्त / नजिर सार (Headnote Summary)

लिखतमा बकसपत्र उल्लेखसम्म गरेको आधारमा मात्र अन्य तथ्य प्रमाण नहेरी सम्पत्ति बन्डा नलाग्ने भनी व्याख्या गर्ने हो भने टाठाबाठा अंशियारले सहजै रूपमा अरू अंशियारहरूलाई निरअंशी बनाउन सक्ने र त्यस्तो कार्य अंशबन्डाको महलको उद्देश्य र भावनाविपरीत हुने । (प्रकरण नं.१६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10502
मुद्दाको विषयअंश दर्ता
निर्णय वर्ष / मिति2076/10/05
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान
मुद्दा नं.०७२-CI-०४५८ | ०७१-DP-०१९८ | ०६७-CI-१५९८ | ०७२-CI-०४५७
उद्धरण सन्दर्भने.का.प. २०७७, नि.नं. 10502
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्