नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10500 · वि.सं. २०७७

नि.नं. 10500 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

कानूनको उचित प्रक्रिया अपनाई सरकारी वा सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु मालपोत अधिकृतलगायतका सम्बन्धित पदाधिकारीहरूको कानूनी कर्तव्य हुने । त्यस प्रकारको कारबाही र निर्णय गर्दा कानूनद्वारा निर्धारित प्रक्रियाको समुचित रूपमा अनुशरण गरिनु पर्ने । (प्रकरण नं.५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10500
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2076/09/10
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा | माननीय न्यायाधीश श्री तेजबहादुर के.सी.
मुद्दा नं.०६७-WO-००२९ | ०६७-WS-००३५
उद्धरण सन्दर्भने.का.प. २०७७, नि.नं. 10500
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्