नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1050 · वि.सं. २०३४
नि.नं. 1050 — उत्प्रेषण आदेश जारी गरी पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) भूमिसम्बन्धी ऐन, २०२१ को दफा ७ को उपदफा (३) मा प्रयोग गएको “सम्म” भन्ने शब्द र प्रतिबन्धात्मक वाक्यांशमा प्रयोग भएको “अगावै” भन्ने शब्दको अर्थ परस्पर विरोधी नभई एकै तात्पर्यको लागि प्रयोग भएको देखिएको । (प्रकरण नं. ९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1050 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण आदेश जारी गरी पाउँ |
| निर्णय वर्ष / मिति | 2034/04/16 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री वासुदेव शर्मा | माननीय न्यायाधीश श्री हेरम्बराज |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३४, नि.नं. 1050 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
