नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10496 · वि.सं. २०७७

नि.नं. 10496 — जिउ मास्ने बेच्ने l

सिद्धान्त / नजिर सार (Headnote Summary)

सम्बद्ध घटना परिस्थितिसँग सामञ्जस्यता राख्ने पीडितको मौकाको अभिव्यक्तिलार्इ प्रमाण ऐन, २०३१ को दफा १० अनुसार प्रमाणको रूपमा ग्रहण गर्न मिल्ने नै हुँदा मुद्दाको कारबाही र किनाराको क्रममा गरिने प्रमाणहरूको मूल्याङ्कन कानूनी व्यवस्था मात्रको निरपेक्षतामा नभई सम्बद्ध घटना र परिस्थितिको सापेक्षतामा एक विवेकयुक्त चेतद्वारा निर्दिष्ट सत्यको खोजीमा आधारित हुने । (प्रकरण नं.२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10496
मुद्दाको विषयजिउ मास्ने बेच्ने l
निर्णय वर्ष / मिति2076/07/05
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री तेजबहादुर के.सी. | माननीय न्यायाधीश श्री कुमार रेग्मी | माननीय न्यायाधीश श्री रामप्रसाद ओली | माननीय न्यायाधीश श्री दयानाथ खरेल
मुद्दा नं.०७४-CR-१५०३
उद्धरण सन्दर्भने.का.प. २०७७, नि.नं. 10496
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्