नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1049 · वि.सं. २०३४

नि.नं. 1049 — आयकर (२०२८)

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) म्याद नघाई परेको निवेदनको आधारमा पुनरावेदन दर्ता भएको देखिएबाट सो पुनरावेदनबाट इन्साफ दिन नमिल्ने । (प्रकरण नं. १५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1049
मुद्दाको विषयआयकर (२०२८)
निर्णय वर्ष / मिति2034/04/07
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी. | माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०३४, नि.नं. 1049
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्