नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10487 · वि.सं. २०७७
नि.नं. 10487 — वैदेशिक रोजगार कसुर
सिद्धान्त / नजिर सार (Headnote Summary)
वैदेशिक रोजगार ऐन, २०६४ को दफा ४४ बमोजिम इजाजतपत्रवालाले विभागबाट स्वीकृति लिई वैदेशिक रोजगारीमा नपठाएको भन्ने कसुर ठहर भइसकेको अवस्थामा प्रतिवादीको नाममा रहेको इजाजतपत्रको वैधता कायम रहिरहने कुरा ऐनको अनुकूल हुन नसक्ने । वैधानिक अस्तित्व नै समाप्त भइसकेको इजाजतपत्र अरू व्यक्तिको नाममा नामसारी भएकोमा त्यसले वैधता प्राप्त गर्न नसक्ने । (प्रकरण नं.७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10487 |
|---|---|
| मुद्दाको विषय | वैदेशिक रोजगार कसुर |
| निर्णय वर्ष / मिति | 2075/09/16 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत | माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. |
| मुद्दा नं. | ०७५-CR-०४५६ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७७, नि.नं. 10487 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
