नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10485 · वि.सं. २०७७

नि.नं. 10485 — अबन्डा सम्पत्ति बन्डा गरी चलन चलाई पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

वादीका पिता र प्रतिवादीका पिताबिच अंशबन्डापूर्व नै सगोलमा रहेको अवस्थामा प्रतिवादीको पिताको नाउँमा रहेको गुठी जग्गाको मोही कायम भएको अवस्थामा विवादित जग्गा सगोलको सम्पत्ति देखिन आएबाट वादीको बाबुको पनि अंश हक भएको स्वत: मान्‍नुपर्ने । (प्रकरण नं.२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10485
मुद्दाको विषयअबन्डा सम्पत्ति बन्डा गरी चलन चलाई पाउँ
निर्णय वर्ष / मिति2076/10/06
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा | माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा
मुद्दा नं.०६८-CI-०९७८
उद्धरण सन्दर्भने.का.प. २०७७, नि.नं. 10485
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्