नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1048 · वि.सं. २०३४

नि.नं. 1048 — उत्प्रेषणको ओदश जारी गरी पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) म्यादभित्रै धरौटी राखेकोलाई गैरकानूनी तरिकाले मिति अंक सच्याई त्यसका आधारमा म्यादभित्र धरौट नराखेकेको भनी गरेको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1048
मुद्दाको विषयउत्प्रेषणको ओदश जारी गरी पाउँ
निर्णय वर्ष / मिति2034/03/29
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०३४, नि.नं. 1048
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्