नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10478 · वि.सं. २०७७
नि.नं. 10478 — मोही नामसारी प्रमाणपत्र
सिद्धान्त / नजिर सार (Headnote Summary)
प्रचलित भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) ले स्पष्ट रूपमा छोरा बुहारी, नातिनी बुहारी, दाजु, भाइ वा दिदी-बहिनी भनी नाता स्पष्ट उल्लेख गरेको तर भाइ बुहारी भन्ने नाता उल्लेख नगरेको अवस्थामा भाइ बुहारीले पनि उक्त कानूनी व्यवस्थाको आधारमा नै मोही हक प्राप्त गर्न नसक्ने । (प्रकरण नं.६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10478 |
|---|---|
| मुद्दाको विषय | मोही नामसारी प्रमाणपत्र |
| निर्णय वर्ष / मिति | 2076/10/12 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान | माननीय न्यायाधीश श्री टेकराज नेपाल | माननीय न्यायाधीश श्री महेन्द्रराज गौतम |
| मुद्दा नं. | ०७२-CI-०४८८ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७७, नि.नं. 10478 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
