नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1047 · वि.सं. २०३४

नि.नं. 1047 — अंश

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) मुद्दा परी फैसला डिसमिस मिलापत्र खारेज भएका मुद्दामा अ.बं. ८६ नं. बमोजिम उजूर परेको नभएपछि डिसमिस मिलापत्र खारेज जे जस्तो भएको छ सो सम्बन्धित पक्षकोलागि सदैव मान्यता गर्नुपर्ने हुन आउने । (प्रकरण नं. १४) (२) अघि नै यिनै वादी प्रतिवादीहरू प्रतिवादी र वादी भई परेको अंश लिई दिई मुद्दामा मिलापत्र भई अंश मुद्दा किनारा भएकोमा पुनःअंश छुट्याई पाउँ भन्ने कुराको प्रस्तुत फिरादपत्र अ.बं. ८५ नं. ले लाग्न नसक्ने । (प्रकरण नं. १४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1047
मुद्दाको विषयअंश
निर्णय वर्ष / मिति2034/05/03
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी. | माननीय न्यायाधीश श्री हेरम्बराज | माननीय न्यायाधीश श्री झपटसिंह रावल | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री हेरम्बराजको राय
उद्धरण सन्दर्भने.का.प. २०३४, नि.नं. 1047
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्