नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10463 · वि.सं. २०७७

नि.नं. 10463 — निर्णय बदरसमेत

सिद्धान्त / नजिर सार (Headnote Summary)

आफ्नो अभीष्‍ट पूरा गराउने उद्देश्‍यले लिइएको निवेदन जिकिर र कर्मचारीको प्रतिवेदनलाई मात्र आधार मानी अर्धन्‍यायिक निकायहरूबाट व्‍यक्तिको निजी सम्पत्तिमा सार्वजनिक मापदण्‍ड लागु गरिदिने हो भने व्‍यक्तिको साम्पत्तिकसम्बन्‍धी अधिकारमा सङ्कुचन आई त्‍यसबाट कानूनद्वारा प्रत्‍याभूत सम्पत्तिसम्बन्‍धी हक प्रभावित हुन जान्‍छ । त्‍यसैले अर्धन्‍यायिक निकायहरूबाट निर्णय गर्दा के कस्ता प्रमाणहरूलाई आधार बनाइएको छ सोतर्फ न्‍यायिक निकायले विशेष निगरानी दिनुपर्ने । (प्रकरण नं.७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10463
मुद्दाको विषयनिर्णय बदरसमेत
निर्णय वर्ष / मिति2076/09/23
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत | माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ | माननीय न्यायाधीश श्री दयानाथ खरेल | माननीय न्यायाधीश श्री डिल्लीराज आचार्य | माननीय न्यायाधीश श्री जीवनहरि अधिकारी
मुद्दा नं.०७३-CI-१६६२ | ०७३-CI-१६६४
उद्धरण सन्दर्भने.का.प. २०७७, नि.नं. 10463
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्