नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1046 · वि.सं. २०३४

नि.नं. 1046 — उत्प्रेषणको ओदश जारी गरी पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) लिलाम भएको बदर गरी माग्न लिलाम भएको र सूचना पाएको मितिले करिब एक वर्ष ४ महिना पछिमात्र रिट निवेदन दर्ता गरेको अनुचित विलम्ब गरी रिट निवेदन गर्न आएको देखिएको । (प्रकरण नं. ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1046
मुद्दाको विषयउत्प्रेषणको ओदश जारी गरी पाउँ
निर्णय वर्ष / मिति2034/04/32
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री वासुदेव शर्मा | माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी. | माननीय न्यायाधीश श्री हेरम्बराज | माननीय न्यायाधीश श्री झपटसिंह रावल | माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
उद्धरण सन्दर्भने.का.प. २०३४, नि.नं. 1046
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्