नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10453 · वि.सं. २०७७

नि.नं. 10453 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

तथ्यलाई स्वीकार गर्नु र कसुर स्वीकार गर्नु फरक फरक विषय हो । तथ्यलाई स्वीकार गर्दा पनि सो कुराकानी सौहार्दपूर्ण रूपमा भएको, कुनै वादविवादको अवस्था नदेखिएकोमा तथ्यको स्वीकारोक्तिलाई कसुर स्वीकार गरेको भनी अर्थ गर्न नमिल्ने । (प्रकरण नं.१२) वारदात मितिभन्दा धेरैपछि नाम किटान गरी परेको जाहेरीलाई पछि सोचविचार गरी जाहेरी (After Thought Statement) दिएको मान्नुपर्ने । (प्रकरण नं.१३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10453
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2076/10/20
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरिकृष्ण कार्की | माननीय न्यायाधीश श्री कुमार रेग्मी | माननीय न्यायाधीश श्री हरि प्रताप के.सी. | माननीय न्यायाधीश श्री उमेशराज पौड्याल
मुद्दा नं.०७१-CR-०२७८ | ०७१-CR-१४५३ | ०७१-CR-१५७२
उद्धरण सन्दर्भने.का.प. २०७७, नि.नं. 10453
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्