नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10450 · वि.सं. २०७७
नि.नं. 10450 — उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर
सिद्धान्त / नजिर सार (Headnote Summary)
कम्पनी सञ्चालनमा जिम्मेवार नरहेका सञ्चालक तथा सेयर होल्डरहरूलाई कम्पनीमा भएको कसुर वा कम्पनीको उत्पादनमा गुणस्तर कायम नरहेको विषय जानकारी नहुन पनि सक्ने हुँदा कम्पनीको सञ्चालक भएकै कारणले मात्र कम्पनीमा भएको कसुरमा जिम्मेवार तुल्याउनु न्यायका दृष्टिले उचित नदेखिने । (प्रकरण नं.५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10450 |
|---|---|
| मुद्दाको विषय | उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर |
| निर्णय वर्ष / मिति | 2076/10/17 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री दीपककुमार कार्की | माननीय न्यायाधीश श्री डम्बरबहादुर शाही | माननीय न्यायाधीश श्री हेमराज पन्त |
| मुद्दा नं. | ०७४-CR-१०४८ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७७, नि.नं. 10450 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
