नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1045 · वि.सं. २०३४
नि.नं. 1045 — उत्प्रेषणको ओदश जारी गरी पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) निजामती सेवा ऐन तथा नियममा व्यवस्था गरिएको अधिकार विपक्ष संस्थानको अध्यक्षले प्रयोग गर्नसक्ने कानूनी व्यवस्थाको अभावमा सो निजामति सेवा नियमावलीबमोजिम पुनरावेदन लाग्नसक्ने अवस्था लागू हुन्छ भन्न मिल्ने नदेखिने । (प्रकरण नं. ११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1045 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणको ओदश जारी गरी पाउँ |
| निर्णय वर्ष / मिति | 2034/04/06 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी | माननीय न्यायाधीश श्री झपटसिंह रावल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३४, नि.नं. 1045 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
