नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10445 · वि.सं. २०७७

नि.नं. 10445 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

न्यायिक सक्रियता र न्यायकर्ताको स्वविवेकीय अधिकार कानूनी छिद्र प्रयोग गरी सिमित मानिसलाई फाइदा वा बेफाइदा पुग्नेगरी होइन की यसलाई न्यायकर्ताले नै न्यायको कसीमा उच्च नैतिकता र विवेकका साथ प्रयोगमा ल्याउनुपर्ने । (प्रकरण नं.३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10445
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2076/07/05
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री तेजबहादुर के.सी. | माननीय न्यायाधीश श्री कुमार रेग्मी | माननीय न्यायाधीश श्री द्वारिकामान जोशी | माननीय न्यायाधीश श्री बालचन्द्र शर्मा
मुद्दा नं.०७४-CR-०६७४ | ०७४-CR-११७४
उद्धरण सन्दर्भने.का.प. २०७७, नि.नं. 10445
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्