नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10440 · वि.सं. २०७७
नि.नं. 10440 — कुटपिट
सिद्धान्त / नजिर सार (Headnote Summary)
सजाय प्रतिवादीले गरेको कसुरबापत बेहोर्नु पर्ने व्यक्तिगत दायित्व हो । जहाँ कानूनले दामासाही हुने भनी स्पष्ट उल्लेख गरेको छ सो अवस्थामा बाहेक सजाय गर्दा जनही सजाय नै निर्धारण गर्नुपर्ने । (प्रकरण नं.६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10440 |
|---|---|
| मुद्दाको विषय | कुटपिट |
| निर्णय वर्ष / मिति | 2076/08/27 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई | माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल | माननीय न्यायाधीश श्री वीरबहादुर डाँगी | माननीय न्यायाधीश श्री यज्ञप्रसाद बस्याल |
| मुद्दा नं. | ०७०-CR-०५०९ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७७, नि.नं. 10440 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
