नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10439 · वि.सं. २०७७

नि.नं. 10439 — उत्प्रेषण / परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

जुन आरोप लगाएर कुनै व्यक्तिले गरिरहेको रोजगारीबाट वञ्चित गरिएको छ, सो आरोपबारे आफैँ धारणा वा सफाइ राख्न पाउनु व्यक्तिको नैसर्गिक हकभित्रै पर्ने । (प्रकरण नं.४) कसुरको यकिन नगरी स्पष्टीकरण सोध्ने र पूरक कसुर र कानून उल्लेख गरी सजाय गर्नु न्यायोचित नहुने । (प्रकरण नं.५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10439
मुद्दाको विषयउत्प्रेषण / परमादेश
निर्णय वर्ष / मिति2076/09/20
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा | माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल
मुद्दा नं.०६६-WO-१३०२
उद्धरण सन्दर्भने.का.प. २०७७, नि.नं. 10439
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्