नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10438 · वि.सं. २०७७
नि.नं. 10438 — हक कायमसमेत
सिद्धान्त / नजिर सार (Headnote Summary)
प्रतिकूल भोगाधिकार हुनको लागि सम्पत्तिको स्वामीबाहेक अन्य व्यक्तिले लामो समयसम्म आफ्नो सम्पत्तिसरह बिना रोकावट भोग गरी बसेको अवस्थालाई प्रतिकूल भोगाधिकारको रूपमा लिनुपर्ने । (प्रकरण नं.५) स्वामित्ववालाको जानकारी बिना, गोप्य रूपमा चोरी, बलपूर्वक र जबरजस्ती रूपमा कुनै सम्पत्ति भोग गरेको अवस्थामा प्रतिकूल भोगाधिकार भएको मान्न नमिल्ने । (प्रकरण नं.६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10438 |
|---|---|
| मुद्दाको विषय | हक कायमसमेत |
| निर्णय वर्ष / मिति | 2076/09/15 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा | माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना | माननीय न्यायाधीश श्री विनोद शर्मा | माननीय न्यायाधीश श्री विमलप्रसाद ढुंगेल |
| मुद्दा नं. | ०७१-CI-०४९९ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७७, नि.नं. 10438 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
