नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10435 · वि.सं. २०७७

नि.नं. 10435 — दोहोरो रोक्‍का फुकुवा

सिद्धान्त / नजिर सार (Headnote Summary)

जुन प्रयोजनको लागि सर्वप्रथम सम्पत्ति रोक्का राख्ने कार्य भएको हुन्छ सो प्रयोजन समाप्त नभई अरू निकायबाट राखिएको दोहोरो रोक्का कार्यान्वयन हुन सक्दैन । पहिलो रोक्काबाट नै सो सम्पत्ति लिलाम भइसकेको अवस्थामा सो सम्पत्तिमा अन्य निकायबाट राखिएको सर्तसहितको पटक पटकको अन्य रोक्का क्रियाशील नै हुने स्थिति नरहने । (प्रकरण नं.२२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10435
मुद्दाको विषयदोहोरो रोक्‍का फुकुवा
निर्णय वर्ष / मिति2076/12/02
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री विश्‍वम्‍भरप्रसाद श्रेष्‍ठ | माननीय न्यायाधीश श्री सुष्मालता माथेमा | माननीय न्यायाधीश श्री जीवनहरि अधिकारी | माननीय न्यायाधीश श्री युवराज सुवेदी
मुद्दा नं.०७३-CI-०१७२
उद्धरण सन्दर्भने.का.प. २०७७, नि.नं. 10435
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्