नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10431 · वि.सं. २०७७

नि.नं. 10431 — जबरजस्ती करणी

सिद्धान्त / नजिर सार (Headnote Summary)

भौतिक सबुद प्रमाणसँग कुनै छेडछाड (Tamper) गरिएको छैन भने यसले कुनै कुरालाई प्रमाणित गर्न वा खण्डन गर्न विश्‍वसनीय आधार दिन्छ । जुन मानव साक्षीको भन्दा बढी भरपर्दो हुन्छ । प्रस्तुत वारदातमा अनुसन्धानको क्रममा सङ्कलन भएको भौतिक सबुद प्रमाणसँग कुनै किसिमको छेडछाड भएको मिसिल संलग्न कुनै कागज प्रमाणबाट नदेखिएको अवस्थामा त्यस्ता प्रमाणलाई नजरअन्दाज गर्न नसकिने । (प्रकरण नं.४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10431
मुद्दाको विषयजबरजस्ती करणी
निर्णय वर्ष / मिति2076/02/01
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री डम्बरबहादुर शाही | माननीय न्यायाधीश श्री रमेश पोखरेल | माननीय न्यायाधीश श्री रमेशबहादुर थापा
मुद्दा नं.०७४-CR-१६५८
उद्धरण सन्दर्भने.का.प. २०७७, नि.नं. 10431
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्