नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10425 · वि.सं. २०७७

नि.नं. 10425 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

नेपालको अन्तरिम संविधान, २०६३ ले व्यवस्था गरेको “अनुचित कार्य” मा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले निर्देशन दिन सक्ने अधिकारलाई नेपालको संविधानले निरन्तरता नदिएको अवस्थामा साबिकको संविधानको प्रावधानको आधारमा आयोगले राष्‍ट्र सेवकलाई अनुचित कार्यको कसुरमा कारबाही गर्नु भनी निर्देशन दिएमा त्यो क्षेत्राधिकारविहीन हुन जाने । (प्रकरण नं.७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10425
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2074/10/09
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री तेजबहादुर के.सी. | माननीय न्यायाधीश श्री डम्बरबहादुर शाही
मुद्दा नं.०७३-WO-०८८६
उद्धरण सन्दर्भने.का.प. २०७७, नि.नं. 10425
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्