नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1042 · वि.सं. २०३४
नि.नं. 1042 — अंश
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) घर जग्गाको नापसमेत खुलाई प्रत्येक भागको रु.४०००। (चार हजार) उल्लेख गरी गोल हाली बण्डापत्र खडा गरेकोमा अंश भाग घटी बढी भयो भनी उजूर गर्ने कुरा अंशबण्डाको ३२ नं.को दायराभित्र पर्न नआउने । (प्रकरण नं. १२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1042 |
|---|---|
| मुद्दाको विषय | अंश |
| निर्णय वर्ष / मिति | 2034/03/20 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३४, नि.नं. 1042 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
